नक्कली शरणार्थी प्रकरण : ओलीको सचिवालयदेखि बादलसम्म मुछ्ने केशव दुलालको बयान
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले प्रधानमन्त्री निवास बालुवाटारमा नै पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन्। वज्राचार्यलाई आफूले २०७६ असारमा बालुवाटारमा नै पुगेर एक करोड रुपैयाँ दिएको उनको दाबी छ। दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई मन्त्री क्वाटर पुल्चोकमै पुगेर … Continue reading नक्कली शरणार्थी प्रकरण : ओलीको सचिवालयदेखि बादलसम्म मुछ्ने केशव दुलालको बयान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed