टेकनाथ रिजालको बयान : शरणार्थीका नाममा नेपालीहरू अमेरिका गएकै हुन्

काठमाडौँ- भूटानी शरणार्थीका नेता टेकनाथ रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाका विषयमा आफू जानकार रहेपनि आफ्नो संलग्नता भने नरहेको भनी बयान दिएका छन्। टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलालले प्रस्ताव गरेपछि आफूले भुटानी शरणार्थीलाई समस्या नपर्ने गरी नेपालीलाई पठाउने कुरामा आपत्ति नरहेको बताएको उनको बयान छ। यस्तो छ टेकनाथ रिजालको बयानः … Continue reading टेकनाथ रिजालको बयान : शरणार्थीका नाममा नेपालीहरू अमेरिका गएकै हुन्