करोडौँ ठगीको आरोप लागेपछि फरार मेयर एमालेबाट निलम्बित

ढोरपाटन-  नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सहकारीमार्फत् बचतकर्ताको करोडौँ अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ। एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले मेयर नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको हो। एमाले गण्डकीमा नेपाली सदस्य थिए। इमेज सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले … Continue reading करोडौँ ठगीको आरोप लागेपछि फरार मेयर एमालेबाट निलम्बित