बारमा मिश्र प्यानलको जित सुनिश्चित
काठमाडौँ – नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा निर्वाचनमा वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रको जित सुनिश्चित बनेको छ। माओवादी केन्द्र निकट वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठलाई फराकिलो मतले पछि पार्दै मिश्रको जित सुनिश्चित भएको हो। शनिबार भएको निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो। यसमध्ये पाटन उच्च अदालत बारको १०५९ (५ सय मत गणना भइसकेको) … Continue reading बारमा मिश्र प्यानलको जित सुनिश्चित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed