बार निर्वाचन : विजयी घोषित हुँदै मिश्र टिम

काठमाडौँ- नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम बिहीवार आउने भएको छ। निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले मतगणनाको अन्तिम परिणाम बिहीवार आउने जानकारी दिए। सिटौलाका अनुसार अब ५६० मत गन्न बाँकी छ। यो मत ललितपुर जिल्ला बारको हो। बाँकी सबै स्थानको गणना सम्पन्न भएको छ। शनिबार भएको मतदानमा … Continue reading बार निर्वाचन : विजयी घोषित हुँदै मिश्र टिम