पशुपति जलहरीका कुरामा किन रिसायो एमाले? के भन्छ महालेखा प्रतिवेदन?

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७७ मा पशुपतिनाथमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरे। त्यसपछि सुनको जलहरी बनाउन थालियो। सुनको जलहरी राख्ने काम पनि लगभग अन्तिमतिर पुगेको थियो। यो विषय विवाद बन्न थाल्यो। जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको विषयमा समाचारहरू सार्वजनिक भइरहेका थिए। यसैक्रममा सुनको जलहरी राख्ने … Continue reading पशुपति जलहरीका कुरामा किन रिसायो एमाले? के भन्छ महालेखा प्रतिवेदन?