यी हुन् भारतले आक्रमण गरेका पाकिस्तानका ९ ठाउँ
नयाँ दिल्ली- भारतीय रक्षा मन्त्रालयले बुधवार बिहान पाकिस्तान र पाकिस्तान-अधिकृत कश्मीर (पीओके) मा ‘आतंकवादी संरचना’ विरुद्ध सैन्य हमलाको घोषणा गर्दै ९ ठाउँहरूलाई निशाना बनाइएको बताएको छ। यद्यपि, कुन ठाउँहरूमा आक्रमण गरियो भन्ने बारेमा विस्तृत विवरण दिइएको छैन। भारतीय स्रोतहरूको दाबी अनुसार लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदसँग सम्बन्धित उच्च-स्तरीय स्थानहरूमा आक्रमण गरिएको छ। भारतीय सेनाले ‘अपरेसन सिंदूर’ नाम … Continue reading यी हुन् भारतले आक्रमण गरेका पाकिस्तानका ९ ठाउँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed