परराष्ट्रले फिर्ता लियो आफैँले सर्वोच्चमा पठाएको पत्र, एनआरएनए मुद्दा अब पूर्ण इजलासमा
काठमाडौँ- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशनको मिति सार्नका लागि सर्वोच्च अदालतमा पठाएको निवेदन फिर्ता लिएको छ। परराष्ट्रसचिव अमृतबहादुर राईले सर्वोच्चमा पठाएको पत्र फिर्ता लिएका हुन्। गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन सम्पन्न गरी नयाँ कार्य समिति चयन गरेको भन्दै मिति सार्न पठाएको पत्र फिर्ता लिइएको हो। २०८१ वैशाख २२ … Continue reading परराष्ट्रले फिर्ता लियो आफैँले सर्वोच्चमा पठाएको पत्र, एनआरएनए मुद्दा अब पूर्ण इजलासमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed