एनआरएनएलाई मैदान बनाएर आरजू र ओलीको भिडन्त

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)मा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजू राणा देउवाको झगडा सतहमा नै उत्रिएको छ। वैशाख २१ गते सम्पन्न एकता महाधिवेशनपछि एउटै क्याबिनेटका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनएलाई रणमैदान बनाएका हुन्। एकता महाधिवेशनले निर्विरोध निर्वाचित गरेका अध्यक्ष महेश श्रेष्ठलाई ठाडो चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओली नै एकता महाधिवेशन बहिष्कार गरेको … Continue reading एनआरएनएलाई मैदान बनाएर आरजू र ओलीको भिडन्त