टेरामक्समा ३ अर्ब २१ करोड भ्रष्टाचार, सांसद बस्नेतसहित १८ विरुद्ध मुद्दा

काठमाडौँ- पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १८ व्यक्ति तथा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहिवार मुद्दा दर्ता गरेको हो। यो प्रकरणमा आरोपीबाट ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ। पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। … Continue reading टेरामक्समा ३ अर्ब २१ करोड भ्रष्टाचार, सांसद बस्नेतसहित १८ विरुद्ध मुद्दा