रविका समर्थक निराश, फेसबुकमा न्यायाधीशको मानमर्दन गर्न पनि बन्देज [पूर्णपाठ]
काठमाडौँ- रास्वपा सभापति रवि लामिछानेले छुट्ने आशा बोकेर रुपन्देही कारागार र सर्वोच्च अदालत पुगेका समर्थकहरू निराश भएर फर्किएका छन्। सर्वोच्च अदालतमा रविकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा तुलसीपुर उच्च अदालतको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गर्दै रिहा गर्न अस्वीकार गरेपछि लामिछानेका समर्थक निराश बनेका हुन्। शुक्रवार न्यायाधीश डा. नहकुल सुवेदी … Continue reading रविका समर्थक निराश, फेसबुकमा न्यायाधीशको मानमर्दन गर्न पनि बन्देज [पूर्णपाठ]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed