पत्नी बितेको २० दिनमै अस्ताए कांग्रेस नेता ढुण्डीराज शास्त्री
काठमाडौँ- पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्री पौडेलको सोमबार निधन भएको छ। उद्योग तथा श्रममन्त्री र नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका शास्त्रीको काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सक्रिय राजनीतिबाट अलग भएपछि शास्त्री देवघाट बस्न थालेका थिए। देवघाटमा २० दिनअघि मात्र जेठी श्रीमतीको निधन भएको थियो। शास्त्रीका ३ श्रीमती हुन्। २ छोरा र … Continue reading पत्नी बितेको २० दिनमै अस्ताए कांग्रेस नेता ढुण्डीराज शास्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed