मुख्यसचिव र प्रधानमन्त्रीको स्वार्थ मिलेपछि होल्ड भयो निजामती विधेयक
काठमाडौँ- मंगलबारको प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची थियो। तर रास्वपा सांसदको विरोधलाई देखाएर संसद बैठक स्थगन गरेर विधेयक पारित गर्ने कार्यक्रम नै सभामुख देवराज घिमिरेले होल्ड गरिदिए। सभामुख देवराज घिमिरेले अचानक ३० मिनेटका लागि स्थगन गरे। ३० मिनेटपछि बैठक बस्दै बसेन। संसद सचिवालयले सूचना निकालेर बिहीवारसम्मका लागि बैठक स्थगन भयो। सभाबाट … Continue reading मुख्यसचिव र प्रधानमन्त्रीको स्वार्थ मिलेपछि होल्ड भयो निजामती विधेयक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed