कुलिङ पिरियडमा वक्रदृष्टि : हटाउनेबारे प्रधानमन्त्रीले गरे कांग्रेससँग कुराकानी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको दुई वर्षको कुलिङ पिरियड हटाउने विषयमा सत्ता सहयात्री कांग्रेससँग छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई बोलाएर ओलीले छलफल गरेका हुन्। कांग्रेसबाट मन्त्री बनेका तीन जना, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालाई लिएर देउवा सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। कांग्रेसबाट … Continue reading कुलिङ पिरियडमा वक्रदृष्टि : हटाउनेबारे प्रधानमन्त्रीले गरे कांग्रेससँग कुराकानी