आँपको प्रवर्द्धन गर्न रोयल राइड [तस्बिरहरू]

काठमाडौँ- नेपाली आँपको प्रवर्द्धन गर्न बर्सेनी हुँदै आएको म्याङ्गो राइड यसपालि पनि सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रवार राइडको उद्घाटन गरे। स्थानीय अर्गानिक आँपको प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना भएको हो। द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा भएको राइड ललितपुरको जाउलाखेलबाट सुरु भएको हो। राइड पहिलो दिन खुलेखानी हेटौंडा-पथलैया हुँदै बर्दिबास … Continue reading आँपको प्रवर्द्धन गर्न रोयल राइड [तस्बिरहरू]