यस्तो रहेछ स्पेनको यूएन कार्यक्रममा लैजाने गिरोहको कीर्ते धन्दा

काठमाडौँ- प्रतिनिधि सभामा सत्तापक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू ‘भिजिट भिसा’ प्रकरणमा आमने-सामने भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रमका बहानामा नेपालबाट ‘मानव तस्करी’ भएको भेटिएको छ। स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी गराउने नाममा सरकारी तहबाट नभएर गैरसरकारी क्षेत्रबाट … Continue reading यस्तो रहेछ स्पेनको यूएन कार्यक्रममा लैजाने गिरोहको कीर्ते धन्दा