मन्त्रीको घुस डिलबारे सदनमा चर्चा, प्रधानमन्त्रीको जवाफ माग

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि आयोगमा नियुक्ति गर्नका लागि घुस डिल गरेको भनिएको अडियो संसदमा चर्चाको विषय बनेको छ। मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो। … Continue reading मन्त्रीको घुस डिलबारे सदनमा चर्चा, प्रधानमन्त्रीको जवाफ माग