कोशीमा मुख्यमन्त्री पाए एमालेसँगको सहकार्य तोड्न माओवादी तयार!

काठमाडौँ- कोशी प्रदेशमा नेकपा एमालेसँग सत्ता साझेदारी गरिरहेको नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको छ। आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल सुरु गर्न उसले समितिसमेत गठन गरेको छ। सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो। बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको … Continue reading कोशीमा मुख्यमन्त्री पाए एमालेसँगको सहकार्य तोड्न माओवादी तयार!