साढे तीन महिनामा दुई खर्ब ५५ अर्ब राजस्व संकलन, होला त लक्ष्य पूरा?
काठमाडौँ: चालू आर्थिक वर्षको करिब साढे तीन महिनाको अवधिमा सरकारले लक्ष्यको १७.२६ प्रतिशत राजस्व संकलन गरेको छ। कात्तिक १० गतेसम्म दुई खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ। कार्यालयका अनुसार हालसम्म कर राजस्व दुई … Continue reading साढे तीन महिनामा दुई खर्ब ५५ अर्ब राजस्व संकलन, होला त लक्ष्य पूरा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed