सबै खेलाडी र अफिसियल मैदान पसे, रेफ्रीले मागे सुरक्षा

काठमाडौं- बिहीबार दिउँसो एन्फा कम्प्लेक्स मैदानमा ए डिभिजन लिगको अन्तिम खेलका लागि दुई टिम भिडिरहेका थिए। लिगको अंकतालिकाको पुछारमा रहेको खुमलटार र उपाधि जितिसकेको टिम चर्च बोइज खेलिरहेका थिए। अन्तिम खेलमा यी दुवै टिम जित निकाल्न चाहन्थे। एउटा टिमलाई ए डिभिजनमा रहनको लागि अर्कोलाई भने उपाधि उत्सवलाई थप रोमाञ्चक बनाउन। त्यसैले खेल निकै दबाबपूर्ण थियो। … Continue reading सबै खेलाडी र अफिसियल मैदान पसे, रेफ्रीले मागे सुरक्षा