फेवाफाँट सिमसार : कहीँ प्लटिङ, कहीँ पानीपोखरी!
पोखरा- पोखराको फेवातालको क्षेत्र अतिक्रमणमा परिरहेको छ। यो क्षेत्रमा तत्कालीन राजपरिवारदेखि हालका रैतिसम्मले अतिक्रमणको प्रयास गरिरहेका छन्। यसको संरक्षणको प्रयास पनि हुँदै आएको छ। तर बेलाबेलामा परिवर्तन भइरहने सरकारहरूका नीति र केही व्यक्तिको स्वार्थअनुसार काम हुँदा यहाँ सधैँ विवाद पनि भइरहेका छन्। फेवातालको क्षेत्र मानिने बौदाममा धेरै चल्ने होटल, रेस्टुरेन्ट र बार मापदण्डविपरीत छन्। यति … Continue reading फेवाफाँट सिमसार : कहीँ प्लटिङ, कहीँ पानीपोखरी!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed