फेवातालको सिमसार क्षेत्र अतिक्रमण हुँदा ताल प्राधिकरण मौन
पोखरा- गण्डकी प्रदेशका ताल संरक्षणका लागि गठन गरिएको राष्ट्रिय ताल प्राधिकरण निरीह देखिएको छ। पछिल्लो समय फेवातालको सिमसार क्षेत्र अतिक्रमण हुँदासमेत प्राधिकरण मौन बनेको हो। ताल अतिक्रमण रोक्ने विषयमा प्राधिकरण प्रवेश नै नगरेको प्राधिकरणकी कार्यकारी प्रमुख डा कल्पनादेवी देवकोटा स्विकार्छिन्। दुई साताअघि फेवा सिमसार क्षेत्र अवलोकन गरेकी उनीले ताल संरक्षणबारे गैरजिम्मेवार अभिव्यक्ति दिएकी हुन्। प्राधिकरणकै … Continue reading फेवातालको सिमसार क्षेत्र अतिक्रमण हुँदा ताल प्राधिकरण मौन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed