एमालेको घोषणापत्रः पाँच वर्षमा एक सय खर्बको अर्थतन्त्र, नौ प्रतिशत आर्थिक वृद्धि (पूर्णपाठ)
काठमाडौँ: नेकपा एमालेले आउँदो पाँच वर्षमा मुलुकको अर्थतन्त्रको आकार एक खर्ब रुपैयाँ बनाउनले महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार हाल अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ छ। एमालेले आगामी पाँच वर्षमा ३९ खर्ब रुपैयाँ अर्थतन्त्रको आकार बढाउने प्रतिबद्धता जनाएको हो। एमालेले बिहीबार चुनावलक्षित घोषणापत्र सार्वजनिक गर्दै १० वर्षमा दुई खर्ब रुपैयाँ अर्थतन्त्रको … Continue reading एमालेको घोषणापत्रः पाँच वर्षमा एक सय खर्बको अर्थतन्त्र, नौ प्रतिशत आर्थिक वृद्धि (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed