यस्ता छन् रूपान्तरणका लागि रास्वापाका सय आधार (पूर्णपाठ)

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाचापत्र सार्वजनिक गरेको छ।  कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेताहरूले बाचापत्र सार्वजनिक गरेका हुन्। थिति बसाल्ने संकल्पका नाममा सार्वजनिक बाचापत्रमा रूपान्तरणका लागि सयवटा आधार रास्वपाले पेस गरेको छ। पूर्णपाठ