काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाचापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेताहरूले बाचापत्र सार्वजनिक गरेका हुन्।
थिति बसाल्ने संकल्पका नाममा सार्वजनिक बाचापत्रमा रूपान्तरणका लागि सयवटा आधार रास्वपाले पेस गरेको छ।
पूर्णपाठ


