भन्सार संकलनमा सरकारलाई धक्का, लक्ष्यको ५८ प्रतिशत मात्रै असुली
काठमाडौँ- भन्सारबाट उठ्ने राजस्वमा सरकारलाई ठूलो धक्का लागेको छ। चालु आर्थिक वर्षको ११ महिना व्यतित हुँदा लक्ष्यको करिब ५८.५७ प्रतिशत मात्रै भन्सार राजस्व असुली भएपछि सरकारलाई धक्का लागेको हो। चालु आव (गत वर्ष साउनदेखि यस वर्षको असारसम्म)मा ६ खर्ब ९ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य सरकारको थियो। तर जेठसम्ममा ३ खर्ब ५६ अर्ब … Continue reading भन्सार संकलनमा सरकारलाई धक्का, लक्ष्यको ५८ प्रतिशत मात्रै असुली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed