विश्व बैंक र एडीबीबाट प्राप्त साढे २७ अर्ब ऋण सरकारद्वारा स्वीकृत

काठमाडौँ: सरकारले विश्व बैंक र एसियाली विकास बैंक(एडीबी)बाट प्राप्त हुने साढे २७ अर्ब ऋण स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १८५ मिलियन डलर (नेपाली रु २७ अर्ब ५० करोड ९७ लाख रुपैयाँ) ऋण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनकाअनुसार ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’का लागि एडीबीबाट प्राप्त ४० … Continue reading विश्व बैंक र एडीबीबाट प्राप्त साढे २७ अर्ब ऋण सरकारद्वारा स्वीकृत