घोराही सिमेन्टको आइपीओ स्थगित, के हुन्छ आवेदन?

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओको सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। बोर्डले सूचना जारी गर्दै प्राथमिक सेयर निष्काशन गर्ने सम्पूर्ण प्रक्रिया रोक्नका लागि निर्देशन दिएको हो। ‘लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया … Continue reading घोराही सिमेन्टको आइपीओ स्थगित, के हुन्छ आवेदन?