नियम छलेर कर्जा प्रवाह गरेपछि नबिल बैंकलाई साढे ६ करोड जरिमाना
काठमाडौँ- कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई साढे ६ करोड जरिमाना गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको सुपरीवेक्षण विभागले कर्जा-निक्षेप (सीडी) अनुपात उल्लंघन गरेको ठहर गर्दै ६ करोड ५० लाखभन्दा बढी रकम जरिमाना गर्ने निर्णय भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ। ‘नबिल बैंकले साउन र भदौ महिनामा सीडी … Continue reading नियम छलेर कर्जा प्रवाह गरेपछि नबिल बैंकलाई साढे ६ करोड जरिमाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed