आफूलाई कालोझण्डा देखाएपछि ‍योगेश भन्छन्- एमालेलाई हमला गरेर कोशीको समस्या हल हुँदैन

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताएका छन्। कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेको समूहले इलाममा आफूविरुद्ध कालोझण्डा देखाएपछि भट्टाराईको यस्तो टिप्पणी आएको हो। ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन,’ भट्टराईले फेसबुकमा लेखेका छन्। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिकाबाट गरिने विरोध आफूहरुलाई … Continue reading आफूलाई कालोझण्डा देखाएपछि ‍योगेश भन्छन्- एमालेलाई हमला गरेर कोशीको समस्या हल हुँदैन