काठमाडौँ: आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमका पछिल्लो १५ दिनका विजेता घोषणा भएको छ।
कात्तिक १६ देखि ३० गतेसम्मको कारोबारका आधारमा यस पटक भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ जितेका छन्। श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका श्रेष्ठले उक्त पुरस्कार जितेका हुन्।
यस्तै उक्त अवधिका १५ जना विजेता पनि घोषणा गरिएको छ।
यी हुन् १ लाख जित्ने १५ जना


