२०८३ मङ्सिर ६ गते आईतबार

प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली जाने यी हुन् ५२ उद्योगी, को कुन क्षेत्रका ? [सूची]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ४
niji

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ गते छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणमा जान लागेका हुन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले र परराष्ट्रमन्त्री शिशिर खनालसहित ३४ सदस्यीय सरकारी टोली आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा ५२ जना उद्योगी व्यवसायीको डेलिगेसन पनि सहभागी हुने भएको छ। परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरू व्यक्तिगत लगानीमा दिल्ली जान लागेका हुन्।

यी हुन् दिल्ली जान लागेका ५२ उद्योगी–व्यवसायीहरू

नेपाल उद्योग वाणिज्य महासंघ

– अन्जन श्रेष्ठ
– भवानी राणा
– कृष्णप्रसाद शर्मा
– डा. गोपालप्रसाद तिवारी
– सुनिता नेमाफुकी
– बटु लामिछाने
– उज्जवल श्रेष्ठ
– सागर ढकाल
– निरज काफ्ले
– शिवकुमार अग्रवाल

नेपाल उद्योग परिसंघ
– वीरेन्द्रराज पाण्डे
– राजेशकुमार अग्रवाल
– निर्वाणकुमार चौधरी
– राजबहादुर शाह

नेपाल चेम्बर अफ कमर्स
– कमलेशकुमार अग्रवाल
– दीपककुमार मल्होत्रा

नेपाल उद्योग व्यापार महासंघ
– खिम नारायण पराजुली

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)
– कुनाल कयाल
– सुनिल केसी
– करण चौधरी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)
– मोहनकुमार डाँगी
– गणेश कार्की
– पुष्कर पौडेल

नेपाल निर्माण व्यवसायी महासंघ
– निकोलस पाण्डे

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज (नास–आइटी)
– विभूषण विष्ट

गार्मेन्ट एसोसिएसन नेपाल
– पशुपति देव पाण्डे

नेपाल औषधि उत्पादक संघ
– अर्जुनकुमार श्रेष्ठ

नेपाल घरेलु तथा साना उद्योग महासंघ
– शोभा गुरुङ

निर्यात व्यवसायी महासंघ नेपाल
– गोविन्दप्रसाद घिमिरे

नेपाल कफी व्यवसायी महासंघं
– सरोज श्रेष्ठ

नेपाल हस्तकला महासंघ
– रवीन्द्र शाक्य

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल
– सुरेन्द्रकुमार उप्रेती

होटल एसोसिएसन नेपाल
– विनायक शाह

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल
– सागर पाण्डे

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स
– भरतजंग पाण्डे

महिला उद्यमी महासंघ नेपाल
– दर्शना श्रेष्ठ
– दिकिला शेर्पा लामा

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ
– बलराम गुरुङ

अन्य उद्योगी तथा व्यवसायीहरू
– यमुना श्रेष्ठ
– सचिन ढकाल
– कल्याण गुरुङ
– नितेश मालपानी
– टुकप्रसाद पौडेल
– जीवानाथ लामिछाने
– दिरेकलाल श्रेष्ठ
– अनुप आचार्य
– नरेश दास
– विष्णुकुमार अग्रवाल
– दीलिप अग्रवाल
– सन्जय शाक्य
– दिपक थापा
– राजनकुमार बन

 

 

 

प्रकाशित: २०८३ मङ्सिर ४ गते शुक्रबार ०३:३१
प्रतिक्रिया

थप समाचार

प्रतिकूल वर्षाको मारमा पर्साका किसान, तरकारी खेतीमा पुगेन सरकारको प्रविधि र बाली बीमा

वीरगञ्ज। पर्साको ठोरी गाउँपालिका किसानहरुलाई बेमौसमी पानिले ठुलो मारमा पारेको छ। समयमा प्राविधिक जानकारीको अभाव र बाली बीमाको पुहच नपुग्दा किसानले लाखौको नोक्सानी उठाउनु परेको हो। ठोरी...

स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ: उद्योगमन्त्री साह

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण...

दूधको मूल्य बढाउन सहमति

काठमाडौं। दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाहरूबीच सहमति जुटेको छ। करिब चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको भन्दै किसान, दुग्ध उत्पादक सहकारी तथा उद्योगीहरूले मूल्य बढाउनुपर्नेमा...

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...

हिम पर्वत हाइड्रोले सिटिजन्स बैंकको ऋण तिर्न ५९ करोडको आईपीओ ल्याउदै

कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३मा १७ करोड रुपैयाँ खुदनाफा कमाएको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना