२०८३ मङ्सिर ६ गते आईतबार

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम बन्यो एनपीएलको च्याम्पियन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ५
916584524_122217230282455690_5912826959455053030_n

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।

पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारी र जर्ज मुन्सेले अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।

दुवै ब्याटरले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीका बलरलाई दबाबमा राखेका थिए।

प्रकाशित: २०८३ मङ्सिर ५ गते शनिवार ०८:०४
प्रतिक्रिया

थप समाचार

४४ करोड सरकारी बजेटमा कर्नालीमा राष्ट्रिय खेलकुद, पर्यटन र व्यापार विस्तारको अपेक्षा

सुर्खेत: कर्नाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको आर्थिक गतिविधि विस्तार र पर्यटन प्रवद्र्धनको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका...

एनपीएल उपाधिका लागि सुदूरपश्चिमसामु लुम्बिनीको १५६ रनको लक्ष्य

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुर मैदानमा टस हारेर पहिला...

एनपीएल फाइनल: टस जितेर सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ब्याटिङको निम्तो

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्।   कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको...

एनपीएल: सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)काे तेस्रो सिजनमा निरन्तर तेस्रो पटक सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो  क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित...

मलानको अर्धशतकमा सुदूरपश्चिमलाई चितवनले दियो १३४ रनको लक्ष्य

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई चितवन राइनोजले १३४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना