घोराहीको आईपीओ : खातामा भएको रकमभन्दा बढी आवेदन दिनेविरुद्ध जालसाजी मुद्दा!

काठमाडौं- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओका लागि बैंकखातामा भएको भन्दा बढी रकमको आवेदन दिनेविरुद्ध जालसाजी मुद्दा चलाउने तयारी गरेको छ। घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि असार ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकोमा बढी रकमको आवेदन दिएकाहरूलाई मुद्दा चलाउनका लागि नेपाल प्रहरीलाई लेखी पठाउने निर्णय बोर्डले गरेको हो। केही आवेदकले बैंक खातामा रहेको रकमभन्दा … Continue reading घोराहीको आईपीओ : खातामा भएको रकमभन्दा बढी आवेदन दिनेविरुद्ध जालसाजी मुद्दा!