सोमराजबाट ठगिनेको संख्या ४३७ पुग्यो, २४ करोडको मागदाबी
झापा- बढी ब्याज पाउने लोभमा झापा गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ठूलो संख्याका सर्वसाधारण ठगिन पुगेका छन्। गौरादहका सुनचाँदी व्यापारी सोमराज विश्वकर्माले आफूहरूको रकम लिएको भन्दै ४३७ जनाले वडा कार्यालयमा निवेदन दिएका छन्। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। सोमराज भने यतिबेला फरार छन्। गौरादह-१ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार हालसम्म प्राप्त निवेदनमा … Continue reading सोमराजबाट ठगिनेको संख्या ४३७ पुग्यो, २४ करोडको मागदाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed