करोडौँ ठगेका सोमराजको चलअचल सम्पत्ति रोक्का, कसरी छानबिन गर्दैछ नगरपालिका?

झापा- गौरादह बजारका सुनचाँदी व्यापारी सोमराज विश्वकर्माबाट ठगिएको भन्दै ४६६ जनाले निवेदन दिएपछि नगरपालिकाले उनको नाममा रहेका सबै चलअचल सम्पत्ति रोक्का गर्नका लागि सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय गरेको छ। बढी लोभमा झापा गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ठूलो संख्याका सर्वसाधारणको २५ करोडभन्दा बढी रकम ठगी भएको निवेदन नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको हो। यो … Continue reading करोडौँ ठगेका सोमराजको चलअचल सम्पत्ति रोक्का, कसरी छानबिन गर्दैछ नगरपालिका?