पेरिसडाँडामा सीतालाई श्रद्धाञ्जलि [तस्बिरसहित]

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा श्रद्धाञ्जलि अर्पण गरिएको छ। बुधबार बिहान ८:३३ मा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी सीताको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्पगुच्छा अर्पण गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परिवार तथा पार्टीका सदस्यले श्रद्धाञ्जली अर्पण गरेका थिए। अहिले पार्टी कार्यालय पुगेर सीताको शवमा माल्यार्पण … Continue reading पेरिसडाँडामा सीतालाई श्रद्धाञ्जलि [तस्बिरसहित]