सीता दाहाललाई लागेको रोग ‘पीसएपी’ के हो?

काठमाडौँ- बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित थिइन्। उनको उपचारका लागि नेपाल र भारतका साथै अमेरिकाका विभिन्न अस्पताल पुर्‍याइएको थियो। तर उनको उपचार सफल हुन सकेन। बुधबार बिहान नर्भिक अस्पतालमा उनको निधन भयो। स्नायुरोग विशेषज्ञहरूका अनुसार पीएसपी मस्तिष्कमा लाग्ने रोग हो। यसलाई पूर्ण … Continue reading सीता दाहाललाई लागेको रोग ‘पीसएपी’ के हो?