भारतले घटाएर पठायो पेट्रोलको मूल्य
काठमाडौँ- भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। डिजेलको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ। भारतले पठाएको पछिल्लो मूल्यसूचीअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ। पेट्रोलको मूल्य ३४ पैसाले घटाएर पठाइएको छ। भारतले पठाएको पछिल्लो मूल्यसूचीअनुसार अब १५ दिनमा निगमलाई ५० करोड रुपैयाँ नाफामा हुनेछ। यसअघि निमगले असारमा … Continue reading भारतले घटाएर पठायो पेट्रोलको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed