सय किलो सुन तस्करी : अनुसन्धानको सुई दीपक मल्होत्रातिर

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको झन्डै एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान व्यापारी दीपक मल्होत्रातिर सोझिएको छ। मंगलबार भन्सार पास भएर बाहिर जान लागेको झन्डै एक सय किलो सुन तस्करीमा प्रकरणमा व्यापारी दीपक मल्होत्राको संलग्नता हुन सक्ने यो प्रकरणमा अनुसन्धान गरिरहेका अधिकारीको भनाइ छ। हालसम्म यो प्रकरणमा पाँच जना पक्राउ परेका छन्। मोटरसाइकलको … Continue reading सय किलो सुन तस्करी : अनुसन्धानको सुई दीपक मल्होत्रातिर