सय किलो सुन तस्करी : ८ पोका बनाएर राष्ट्र बैंक पुर्‍याइयो सुन [८ तस्बिर]

काठमाडौँ- मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट बरामद गरिएको ठूलो परिणामको अवैध सुन जोख्नका लागि नेपाल राष्ट्र बैंक पठाइएको छ। राजस्व अनुसन्धान विभागका कर्मचारीहरुले राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखामा सुन पुर्‍याएको हो। भन्सारले ८ वटा पोका बनाएर पठाएको छ। महाशाखाले सुनको परिणाम र गुणस्तर परीक्षण गरी निर्क्योल गर्नेछ। टक्सार महाशाखाले सुनको परीक्षण, … Continue reading सय किलो सुन तस्करी : ८ पोका बनाएर राष्ट्र बैंक पुर्‍याइयो सुन [८ तस्बिर]