१ खर्ब ६१ अर्ब घाटामा सरकारी ढुकुटी, ५५ वर्षयताकै कमजोर राजस्व संकलन

काठमाडौँ- सरकारको ढुकुटीमा रकम कम हुन थालेपछि सरकारलाई खर्च धान्न दबाब पर्न थालेको छ। महालेखा नियन्त्रकको कार्यालयको विवरणअनुसार संघीय सरकारको ढुकुटी (सेन्ट्रल ट्रेजरी) १ खर्ब ६१ अर्बले ऋणात्मक भएपछि सरकारलाई खर्च जुटाउन चुनौती आइपरेको हो। सरकारले कर, गैरकर,अनुदान र अन्य प्राप्तीबाट चालु आर्थिक वर्षमा ६ खर्ब ९६ अर्ब रुपैयाँ संकलन गरेको छ। तर संघीय सरकारले … Continue reading १ खर्ब ६१ अर्ब घाटामा सरकारी ढुकुटी, ५५ वर्षयताकै कमजोर राजस्व संकलन