सय किलो सुनमा ओली र गृहमन्त्रीको नाम जोडियो, कांग्रेस बोल्दैन : जितजंग बस्नेत
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाली कांग्रेसका नेताहरूले भ्रष्टाचार र अनियमितताका विषयमा नबोल्ने गरेको टिप्पणी गरेका छन्। केही व्यक्तिहरूको दुई वटा नागरिकता र पासपोर्ट पनि दुई वटा बनाउँदा पनि कुनै विषय ननिकालेको टिप्पण गरेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएर नाम आउँदसमेत कांग्रेस नेता नबोलेकोमा उनको आक्रोश छ। … Continue reading सय किलो सुनमा ओली र गृहमन्त्रीको नाम जोडियो, कांग्रेस बोल्दैन : जितजंग बस्नेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed