संसदीय समिति नेतृत्वमा मिल्यो भागबन्डा, प्रतिपक्षी एमालेले ३ पाउँदा राप्रपा र रास्वपा शून्य

काठमाडौँ– संसदीय समितिको भागबण्डा मिलेको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमत पार्टीले संसदीय समितिको नेतृत्व लिने गरी भागबन्डा मिलेको हो। मिलेको भागबन्डाअनुसार कांग्रेसले ४ समितिको नेतृत्व पाउने भएको छ। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई ३ समितिको नेतृत्व दिइनेछ। माओवादी केन्द्रले २ समितिको नेतृत्व लिँदा नेकपा एस, जनता समाजवादी पार्टी … Continue reading संसदीय समिति नेतृत्वमा मिल्यो भागबन्डा, प्रतिपक्षी एमालेले ३ पाउँदा राप्रपा र रास्वपा शून्य