तेह्रथुममा सुँगुरको खोरमा गाडेको अवस्थामा भेटियो महिलाको शव

आठराई- तेह्रथुमको आठराई गाउँपालिका-१, डाँडागाउँमा सुगुँरको खोरमा एक जना महिलाको शव फेला परेको छ। सोही स्थानमा पसल तथा होटल सञ्चालन गर्दै आएकी रेसिका (दमन्ता) श्रेष्ठको शव सुँगुरको खोरमा गाडिएको अवस्थामा फेला परेको हो। साविक थोक्लुङ गाविस वडा नम्बर-२ की २५ वर्षीया रेसिका साउन १४ गतेदेखि हराइरहेकी थिइन्। रेसिकाको शव उनले नै सञ्चालन गर्दै आएको पसलको … Continue reading तेह्रथुममा सुँगुरको खोरमा गाडेको अवस्थामा भेटियो महिलाको शव