प्रधानमन्त्री प्रचण्ड, सुन प्रकरणमा महराका बाबु-छोरा पक्राउ गर!

गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो बिन्दुमा आइपुगेका छन्, जसले आफ्नै दलका उच्च तहका नेता कृष्णबहादुर महराबारेको विवाद निरूपण नगरी नहुने छ। माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल ९ किलोग्राम (केजी) सुनको अवैध धन्दाको संशयमा परेपछि उनीहरूबारे अनुसन्धान हुनुपर्ने आवाज पेचिलो बनिरहेको छ। मिडियामा निरन्तर रूपमा रिपोर्टहरू प्रकाशन … Continue reading प्रधानमन्त्री प्रचण्ड, सुन प्रकरणमा महराका बाबु-छोरा पक्राउ गर!