मातातीर्थमा मिटरब्याज पीडितको भान्सा [तस्बिरहरु]

काठमाडौं- महोत्तरीको बर्दिबासबाट पैदलै काठमाडौं आइपुगेका मिटरब्याज पीडितले खुलामञ्चमा प्रदर्शन गर्ने तयारी गरेका छन्। लगातार ११ दिनसम्म हिँडेर आइतबार मातातीर्थ आइपुगेका उनीहरू त्यहीँ बसेका थिए। सोमबार खाना खाएर उनीहरू खुलामञ्चतर्फ अघि बढ्ने तयारीमा छन्। यात्रामा ४२ जना महिला साथै केही स्कुले विद्यार्थी पनि छन्। मिटरब्याजविरुद्ध यसअघिदेखि नै धर्ना बसे पनि सरकारले प्रतिबद्धता पूरा नगरेपछि उनीहरू … Continue reading मातातीर्थमा मिटरब्याज पीडितको भान्सा [तस्बिरहरु]