नजिकै आउँदै गरेका नेयमारलाई एउटा ‘प्रेमपत्र’!

प्रिय नेयमार! तिम्रो देश ब्राजिलबाट १५ हजार ३ सय ४८ किलोमिटर, तिमी रहेको सहर पेरिसबाट ७ हजार २ सय ३१ र तिमी आउन लागेको सहर रियादबाट ३ हजार ८ सय ५२ किलोमिटर टाढा रहेको काठमाडौँबाट अन्तस्करणीय नमस्ते! अक्सर मेरा औंला राजनीतिक समाचार कुँध्न किबोर्डमा कुदिरहन्छन्। तर अहिले यिनै औँलाहरू तिम्रो विगत, वर्तमान र आगतको एउटा … Continue reading नजिकै आउँदै गरेका नेयमारलाई एउटा ‘प्रेमपत्र’!