ढोका तोडेर भागे सयभन्दा बढी कैदी

भक्तपुर– भक्तपुर जिल्लाको सानोठिमीस्थित बाल सुधारगृहबाट एक सयभन्दा बढी कैदी भागेका छन्। कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए। भागेका सबै कैदीहरु नाबालिग हुन्। सुधारगृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ। ‘केटाहरु भागेछन्, महिला भागेका छैनन्। कति भागे भन्ने यकिन भइसकेको … Continue reading ढोका तोडेर भागे सयभन्दा बढी कैदी