हर्क साम्पाङमा बढेको अहंकार

काठमाडौं- बिरुवा, पानी र विवादका पर्याय बनेका छन्- हर्क साम्पाङ। धरान उपमहानरपालिकाको मेयरमा निर्वाचित भएको १६ महिनामा बितेको यो अवधिमा उनी प्रशंसाको उच्चतम बिन्दुमा पुगेपनि उनको ओह्रालो यात्रामा छ। श्रम संस्कृतिमा वृक्षरोपण अभियान र खानेपानीका क्षेत्रमा काम गरेर प्रसंशा बटुलेका उनी पछिल्लो समय विवादका दलदलमा जकडिँदै गएका छन्। साम्पाङले मेयरमा निर्वाचित हुनुअघि नै आफ्नो अभियानको … Continue reading हर्क साम्पाङमा बढेको अहंकार